पोखराले रच्यो इतिहासः अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो ‘थाइ एअर’
पाेखरा | मंसिर ५, २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै (बेलुकी ४ः५० बजे) क्यालिब्रेसन फ्लाइट भएको छ ।
यान्त्रिक परीक्षण भनिने उडानमा साँझ ४ बजेर ५० मिनेट जाँदा थाइ एअर अवतरण भएको हो । विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसम्बन्धी परीक्षण र भौगोलिक अवस्थाबारे जानकारी लिन आज उटान गरिएको हो ।
थाइ एअरका चालक दलले दिएको रिपोर्ट अनुसार विमानस्थल सुचारु हुनेछ । नेपाल सरकारको तयारी अनुसार आगामी अंग्रेजी नयाँ वर्षसँगै व्यावसायिक उडान हुनेछ ।
हाल हाम्रो सहकर्मी विमानस्थलमा रहेको छन् भने विस्तृत आउन बाँकी छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

